जाजरकोट, २० असोज : जाजरकोट छेडागाड नगरपालिकाको पजारुमा तत्कालिन भोटे राजाले निर्माण गरेका चैते स्तुपा । मर्मत र सम्भारको अभावमा दैनिक अलपत्र पर्दै गएका छन्