Logo

Tag: चोरी

किराना पसल चोरी गर्ने पक्राउ

मकवानपुर, २ जेठ । किराना पसलबाट चोरी भएका सामान सहित एक जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बकैया गाउँपालिकाका दिपेश देउजालाई फुयाँल किराना पसल

विस्तृत पढ्नुहोस
लकडाउनमा चोरी

विराटनगर, ३१ बैशाख । लकडाउनको अवसर पारी कोहि नभएको अवस्थामा घर चोरी भएको छ । विराटनगर २ तिनपेनी स्थित रोशनी कार्कीको घरमा २९ गते बिहान करीब ६ बजेतीर सुन चादी

लकडाउनमा मन्दिरको सामान चोरी

सोलुखुम्बु, २१ वैशाख । मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जना शनिबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका बुङ घर भई खुम्बु पासाङल्हमु गाउँपालिका पाङबोचको

नयाँ वर्ष मनाउन जाँदा सुन, गहना र पैसा चोरी

बझाङ, ४ वैशाख : नयाँ वर्ष मनाउन लकडाउनका बेला जिल्ला सदरमुकाम चैनपुरस्थित कोठा छोडेर गाउँको घरमा गएका श्याम परियारको कोठामा ताल्चा फुटाएर एक थान ल्यापटप, सुनचाँदीका गरगहनासहित नगद पैसा चोरी

लकडाउनको मौकामा कोठामा चोरी

काठमाडौ, २१ चैत्र । लकडाउनको समयमा एकजना विद्यार्थीको कोठा चोरी भएको छ । देशभर कोरोना भाइरसको त्रासले लकडाउन भइरहदा काठमाडौको पुतलीसडक स्थित ल्युप्लाजामा बिहिवार राती ल्यापटप चोरी भएको हो ।

सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि…पक्राउ

स्याङ्जा, माघ ७ । भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ । उनीहरुले ग१ज ५८४१

वडा अध्यक्षमाथि कुखुरा चोरीको आरोप

काठमाण्डौँ २६ माघ । वडा अध्यक्षमाथि कुखुरा चोरीको आरोप लागेको छ । लमजुङ बेसीँ शहर नगरपालिका वडा नं. ९ का अध्यक्ष शरद बरालमाथि कुखुरा चोरीको आरोप लागेको हो । उनले

मोटरसाइकल चोरी गर्ने रङ्गेहात पक्राउ

काठमाडौं, २२ पौष । मोटरसाइकल चोर्दै गरेको अवस्थामा युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय

मोटरसाइकल चोरी गर्ने गिरोह सार्वजनिक

काठमाण्डौँ, १० पौष  : विगत केही समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेका गिरोह पत्ता लागेको छ । मोटरसाइकल चोरीको घटनामा संलग्न रहेको गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो । चोरीमा करिब नौँ

चार अर्बको गहना चोरी

बेलायतमा एकजना धनाढ्य महिलाको पाँच करोड डलर मूल्य बराबरको गहना चोरी भएको छ । जुन चार अर्ब नेपाली रुपैयाँभन्दा बढी हो । चोरिएकामध्ये महिलाले विवाहमा बाबुबाट पाएको कानमा लगाउन रिङ

चेकमा किर्ते हस्ताक्षर गरी चोरी

काठमाडौं, ११ मंसिर । चेकमा किर्ते हस्ताक्षर गरी २० लाख चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका बैंकबाट खातावालहरुको रकम चोरी गर्ने नयाँ गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बालिकालाई चोरेर लैजाने बङ्गाली पक्राउ

काठमाडौं, मंसिर १० । बालिकाको चोरी गरिरहेको आरोपमा एकजना भारतीय नागरिकलाई प्रहरीले आज राजविराजबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद