Logo

Tag: चोलेन्द्र शम्शेर जबरा

कुलमान घिसिङ विरुद्वको रिटमा आज सुनुवाई हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २५ । विद्युत् प्राधिकरणको निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट उपर आज सुनुवाई हुदैछ । कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको

विस्तृत पढ्नुहोस
वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु : नवनियुक्त गभर्नर अधिकारी

काठमाडौँ, २५ चैत  : नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार

संसदलाई बजेट : सरकारका नाममा १५ दिने कारण देखाऊ आदेश

सर्वोच्च अदालतले निर्वाच्न क्षेत्र विकासका नाममा सांसदहरुलाई बजेट बाँड्नुको कारण माग गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित ५ जना न्यायाधीशहरुको संवैधानिक इजलासले संसद सचिवालय लगायत सरकारका नाममा १५ दिने कारण

न्यायपालिकाको सुधारमा लागिरहेको छु : प्रधानन्यायाधीश

काठमाडौँ, १९ फागुन : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले स्वतन्त्र न्यायपालिकाको सुधारमा आफू निरन्तर लागिरहेको बताउनुभएको छ ।  कानून व्यवसायी क्लबको मुखपत्र ‘कानून’ द्वयमासिक पत्रिकाको वार्षिकोत्सवका अवसरमा आज आयोजित पुरस्कार वितरण तथा

विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा

काठमाडौँ, १३ फागुन  : प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई

बिचौलियालाई अदालतको अवहेलनामा कारबाही हुन्छः प्रधानन्यायाधीश जबरा

काठमाडौँ, ६ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताउनुभएको छ । संवैधानिक तथा कानून पत्रकार मञ्चका अध्यक्ष लीलाधर उपाध्यायसहित टोलीसँग आज

न्यायाधीश जोशीलाई पेशी नतोकिने नवनियुक्त प्रधानन्यायाधीश जबराको घोषणा

काठमाडौँ, १८ पुस । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई आजदेखि मुद्दामा पेशी नतोक्ने घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै

‘गौरवमय अदालत’ बनाउन चोलेन्द्रसामू चूनौति

काठमाडौं, १७ पुस । सर्वोच्च अदालतको नेतृत्व सम्हाल्न लागेका चोलेन्द्रशमशेर जबराका अगाडी अवसर र चुनौती एकसाथ उभिएका छन् । आजमात्रै संसदीय विशेष सुनुवाई समितिबाट सर्वसम्मत रुपमा जबराको नाम प्रधान्यायाधीशमा अनुमोदन

‘न्यायालयप्रति नागरिकको आश मर्न दिन्न’

कालिका खड्का :काठमाडौँ, १७ पुस “ नेपाल ट्रष्टमा रहेको तत्कालीन राजा वीरेन्द्रको सम्पति सर्वोच्च अदालतले प्रेरणाको दाइजो भनेर कसरी फैसला ग¥योरु ’’ भन्ने सांसद निरुदेवी पालको सवालमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर

जबरालाई सांसदको प्रश्न : किन सरकारी जग्गा व्यक्तिको नाममा फैसला भो ?

कालिका खड्का : काठमाडौँ, १५ पुस । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो कार्यकालमा न्यायलयमा देखिएका अनियमितता र भ्रष्टाचारको अन्त्य गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीय संसद् मातहतको