काठमाडौं, , जेठ ३। कोरोना महामारीका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकट समाधानमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले दीर्घकालीन महत्वका स्वास्थ्य परियोजनामा काम गर्ने भएको छ ।