Logo

Tag: च्याउखेती

वैदेशिक रोजगारी छाडेर च्याउखेती, मासिक एक लाखभन्दा बढी आम्दानी

-रिपोर्टर्स नेपाल/संवाददाता

सुनसरी, १२ मङ्सिर । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु

विस्तृत पढ्नुहोस
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती

सुन्दरबजार (लमजुङ), ९ मङ्सिर । सुन्दरबजार नगरपालिका–६ स्थित सयपत्री आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले व्यावसायिक रूपमा च्याउखेती सुरु गरेका छन् । पढ्दै, सीप सिक्दै र कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले च्याउखेती सुरु गरेका

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

कैलाली, मंसिर ६ । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका-११, जोकैयाका मङ्गल

च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी

पर्वत, २७ साउन । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएकी छन् । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

कैलाली, चैत २० । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन्। व्यावसायिक च्याउखेतीमा लागेकी

च्याउखेतीमा रमाउँदै मिलन

जानकी (बाँके), ३ मङ्सिर । बाँकेको बैजनाथ गाउँपालिका–१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएका छन् । उनले एक बिघा जग्गामा छ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आएका

च्याउखेतीबाट मनग्य आम्दानी

मध्यविन्दु, २० माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा च्याउखेती गर्ने कृषक मेहनत गरे आफ्नै ठाउँमा नै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । गैँडाकोट नगरपालिका–५ मा रहेको छत्राक

कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी

काठमाडौँ,१९ माघ । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आएका छन् । पाँच वर्षअघि कृषि जेटिएको पढाइ

च्याउखेतीबाट राम्रो आम्दानी गर्दै ऋषिराम

काठमाडौँ,१४ पुष । घोराही उपमहानगरपालिका १८ निवासी ऋषिराम चौधरीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि चौधरीले लगानीसमेत बढाउँदै लगेका छन्। सामुदायिक वनका

च्याउमा आत्मनिर्भर बन्यो झापा

झापा, २४ साउन । कनकाई नगरपालिका–६ का किसान दधिराम न्यौपाने च्याउखेतीबाट हुने आम्दानीबाट सन्तुष्ट छन् । उनले च्याउका झुप्पा बेचेरै वार्षिक रु छ लाख मुनाफा आर्जन गर्दै आएका छन् ।

च्याउखेतीमा मन्त्री श्रेष्ठ

तनहुँ, मंसिर २८ । भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको व्यावसायिकरूपमा खेती गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’

सामूहिक च्याउखेती आत्मनिर्भर बन्दै किसान

दमौली, २० मङ्सिर: तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका छन् । गत वर्षबाट यहाँका किसानले सामूहिक रुपमा च्याउखेती सुरु गरेका हुन् । १६ जना किसान मिलेर