काठमाडौं, १९ मङ्सिर । छन्द–तरङ्ग, काठमाडौँले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कारबाट दुई जना छन्दसाधक कविहरू रामचन्द्र भट्टराई र सुदेश सत्याललाई पुरस्कृत गरेको छ