काठमाडौँ, २० पुस । सुर्खेतको बराहताल गाउँपालिका–६ ब्युरेनीकी मनिसरा गिरीको घरछेउमै दुईवटा छाउगोठ महिनाबारी भएको बेला बस्ने ठाउँ थिए। आँगननजिकै खरले छाएको र झारले बारिएको