बैतडी, साउन २४ । महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता
बझाङ, असोज २९ । खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालिन। अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा
डोटी, पुस ६ । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने
बझाङ, २५ मंसिर । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य
कैलाली, मंसिर ६ । सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला गोठमा बस्न बाध्य हुन्छन् । आवासका
सुर्खेत, २८ साउन । दैलेख र सुर्खेत महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया
टीकापुर, २ साउन : कैलालीका ग्रामीण क्षेत्र अझै छाउगोठ मुक्त भएका छैनन् । छाउपडी कुप्रथा अभ्यासमा रहेका ग्रामीण क्षेत्रका महिलालाई वर्षात्मा छाउगोठमा बस्न कठिन भएको छ । टीकापुर–२ की रुस्मा
काठमाडौ, ९ माघ । गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको
काठमाडौँ, ९ माघ । छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका छत्र रावतलाई जिल्ला अदालत अछामले ४५ दिन कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले रावतलाई ४५
सुर्खेत, ८ माघ । छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङको
डोटी, ७ माघ : प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार
काठमाडौँ, ७ माघ । छाउपडी प्रथा रहेको गाउँमा सोमबार पूर्वमिस नेपाल शृंखला खतिवडा पुगेकी छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–७ सान्ने पुगेकी हुन् । उनले ‘छुई बार्नु हुँदैन’ भनेर सम्झाइरहँदा स्थानीय रामबहादुर बुढा