Logo

Tag: छाउगोठ

एकै वडामा भत्काइए २८ छाउगोठ

डोटी, २९ पुस : छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत बडीकेदार गाउँपालिकाको एकै वडामा २८ गोठ भत्काइएको छ । वडा नं ३ घागलको सिदुरेपानीका गोठ भत्काइएको जिल्ला

विस्तृत पढ्नुहोस
१७ सय छाउगोठ भत्काइएः गृह

काठमाडौं, पुस २५ । कर्णाली र सुदूरपश्चिम क्षेत्रका छाउगोठ भत्काउन गृह मन्त्रालयले अभियान सुरु गरेको छ। मन्त्रालयले आधुनिक कालमा पनि गहिरो अन्धविश्वास बनेर गढेकोे छाउपडीले महिलाहरुको ज्यान जोखिममा पारेको भन्दै

मनका छाउगोठ भत्काउनै मुस्किल

काठमाडौँ, २३ पुस । पाँच वर्षअघि पश्चिम सुर्खेतमा छाउगोठ भत्काउने अभियान जोडतोडका साथ चल्यो । गैरसरकारी संघसंस्थाको अगुवाइमा स्थानीयस्तरमा संगठित किशोरी समूह, आमा समूहका साथै प्रहरी–प्रशासन पनि अभियानमा सरिक भए । छाउगोठ

भत्किएका छाउगोठभित्र नभत्किएका मन

जाजरकोट, २२ पुस : जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन सुमित्राले आमाबाट सिकेका थिए ।

भत्काइए ६० छाउगोठ

काठमाडौँ, ९ पुस । मंसिर १५ गते राति अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो । उक्त घटनापछि अछामका जनप्रतिनिधि र राजनीतिक दललगायत सरोकारवालाले पुन छाउपडीविरुद्ध

छाउगोठ जान बाध्य पार्नेलाई जेल

काठमाडौँ, ७ पुस । साँफेबगर नगरपालिका ४ मष्टामाडौं भण्डारी गाउँकी नन्दा बुढा मंसिर ३ गते छाउपडी गोठमा आगो बालेर बसिरहेकी थिइन्। गोठ साँघुरो भएकाले पनी यताउति फर्किन मिल्दैनथ्यो। सुत्ने बेला

बेंसी जान उठिनन् पार्वती छाउगोठमा निसासिएर मृत्यु

काठमाडौँ, १७ मंसिर । विस्तारै बोल्ने । सधैं हाँसिरहने । जस्तोसुकै काम पनि मन लगाएर गर्ने । केटाकेटीलाई माया गर्ने । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको स्वभाव कसैलाई नबिझाउने थियो । उनी

महिनाबारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामीझँक्री नै छाउगोठ भत्काउन थाले

काठमाडौं १२ माघ । बाजुरा । पाण्डुसैन अगाउँपानीका जय रोकाया मष्टा देवताका धामी हुन् । रोकायाले छाउ(महिनाबारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे । महिनाबारी हुँनु दैबी शक्तिको खेल हो, धामीझाँक्री

६८ प्रतिशत किशोरी छाउगोठमै

काठमाडौं ११ माघ । कर्णालीका ६८ प्रतिशत किशोरी महिनावारी अर्थात् छाउ हुँदा अझै गोठमा बस्ने गरेका छन्। अन्तर्राष्ट्रिय अर्धसरकारी संस्था प्लान इन्टरनेसनल नेपाल र आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाले