Logo

Tag: छाउपडी

छाउपडी प्रथाभन्दा बालविवाह चोटिलो

-रिपोर्टर्स नेपाल/संवाददाता

बाजुरा, असार ११ । हिमाली गाउँपालिका–१ वामकी पुष्पकला रोकाया उमेरले १५ की भइन् । उनले पिठ्युँमा दुधे बालक बोकेकी छिन् । झट्ट हेर्दा उनी कुनै

विस्तृत पढ्नुहोस
कानूनले रोक्न नसकेको छाउपडी प्रथा

डोटी, २७ फागुन : डोटी जिल्लामा केही महिना यतादेखि छाउगोठ भत्काउने अभियान चलेको छ । अहिलेसम्म ५०० भन्दा बढी छाउगोठ भत्काइए । यो अभियानको अगुवाइ गरेका छन् प्रहरी, प्रशासन र

छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी

काठमाडौँ, ११ फागुन : सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी

दार्चुलामा छाउगोठ छैन

दार्चुला, १८ माघ : जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउपडी भए पनि छाउगोठ नभएको जनाएको छ । गृह मन्त्रालयले छाउगोठ भत्काउन दिएको निर्देशनपश्चात छाउपडी प्रथा उन्मूलन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि

छाउपडी अन्त्य गर्नुपर्छ : मन्त्री गुरुङ

डोटी, ५ माघ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिममा व्याप्त छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्। छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिम प्रदेशको भ्रमण गर्ने क्रममा यहाँ पुग्नुभएका

रोकिएन छाउपडी गोठ बनाउन

डोटी, ५ माघ : छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नं ३ को सिदुरेपानीमा २८ ,वडा नं १ र २ को बिपिनगर,

अछाम जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गरिँदै

अछाम, १ माघ : अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ । जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ

छाउपडीविरुद्ध सरकारी अभियान : एक महिनामै १८ सय बढी छाउगोठ भत्काइयो

काठमाडौं, २८ पुस । सुदूरपश्चिम र कर्णाली प्रदेशका १९ जिल्लामा गरी करिब ५ हजारको हाराहारीमा रहेका छाउगोठमध्ये सरकारले एक महिनाको अवधिमा १ हजार ८ सय छाउगोठ नष्ट गरेको छ ।

१७ सय छाउगोठ भत्काइएः गृह

काठमाडौं, पुस २५ । कर्णाली र सुदूरपश्चिम क्षेत्रका छाउगोठ भत्काउन गृह मन्त्रालयले अभियान सुरु गरेको छ। मन्त्रालयले आधुनिक कालमा पनि गहिरो अन्धविश्वास बनेर गढेकोे छाउपडीले महिलाहरुको ज्यान जोखिममा पारेको भन्दै

छाउपडी प्रथाविरुद्ध विशेष अभियान चलाइने

लम्की, २२ पुस : कैलालीको टीकापुर नगरपालिकाले छाउपडी प्रथा न्यूनीकरण र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्न समिति गठन गरेको छ । नगरपालिकाले सोसम्बन्धी कार्ययोजना बनाउन आयोजना गरेको छलफलमा उपप्रमुख

सहरको छाउपडी, पुस्ता बदलियो, संस्कार उस्तै

काठमाडौँ, १६ पुस । सुमित्रा क्षत्रीको बाल्यकाल र किशोरावस्था पर्वतको बिहादीमै बित्यो । पहिलोपटक महिनावारी छाउ हुँदा उनी गोठमा बसिन् । ‘आमाले बार भनेपछि हामीले त्यही गर्‍यौं,’ अहिले तिलोत्तमा–६ मा बस्दै आएकी

छाउपडी राख्नेको सुविधा रोकिने

काठमाडौँ, ९ पुस। गृह मन्त्रालयले सुन्दर सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा जटिल र चुनौतीपूर्ण समस्याका रूपमा रहेको सामाजिक विकृति छाउपडी महिनावारी प्रथा उन्मूलनका लागि कडा निर्देशन जारी गरेको छ । मन्त्रालयले