महोत्तरी, ४ फागुन । बिहान बेलुकाको घुमफिर होस् वा कुनै बजारका काममा यात्रीलाई ढेसा (घच्चा) लगाउँदै हिँड्ने छाडा पशुले यहाँका सर्वसाधारण हैरान भएका छन् ।