Logo

Tag: छिन्चु–जाजरकोट सडक

सात वर्षदेखि पुल अलपत्र

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, कार्तिक २५ । छिन्चु–जाजरकोट सडकअन्तर्गत पासागाडखोलाको पुल सात वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो ।

विस्तृत पढ्नुहोस