चीनको उत्तरी भित्री मंगोलिया प्रान्तमा एक शिकारलाई माहामारी भएको पत्ता लागेको छ । उक्त माहामारी शिकारीले जंगली खरायो खाएपछि शरीरमा प्लेग फैलिएको जनाइएको छ ।