भक्तपुर, २६ असार । भक्तपुरको जगातीवासीले यातायात व्यवस्थाको कार्यालय नसार्न माग गरेका छन् । कार्यालय सरेपछि स्थानीयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन्