Logo

Tag: जग्गा अतिक्रमण

कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

सप्तरी, २ कात्तिक । राजविराजस्थित कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको छ । कुल दुई बिघा १३ धुर क्षेत्रफल रहेको कारागारको एक बिघा जग्गा अतिक्रमण भएको

विस्तृत पढ्नुहोस
मसानघाट नै अतिक्रमणमा

बागलुङ, भदौ २६ । मसानघाट अतिक्रमण हुन थालेपछि बागलुङमा दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको

कोहलपुरको अतिक्रमित जमिन खाली गराइने

बाँके, वैशाख २४ । लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको जग्गा स्थानीय सरकार र प्रशासन मिलेर खाली गराइने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आइतबार कोहलपुरमा भएको

अतिक्रमणको चपेटामा पुङ्गीखोला

भरतपुर, फागुन ८ । भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा

सार्वजनिक जग्गा संरक्षणमा जुट्दै स्थानीय

काठमाडौं, पुस ३ । मुलुकका विभिन्न भागमा गुठी र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेका बेला नुवाकोटको तारकेश्वरमा भने स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान सुरु गरिएको छ । तारकेश्वर

उपमहानगरकै जग्गा अतिक्रमणमा

काठमाडौं, मंसिर २७ । । दाङ तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ । तर उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ । अन्य जग्गा अतिक्रमणमा परेको छ

चेपुवामा शहीद स्मारक

काठमाडौं, माघ २७ । लैनचौरस्थित शहीद स्मारक चारैतिरबाट चेपुवामा परेको छ । निरन्तरको अतिक्रमणले स्मारकको क्षेत्रफल खुम्चँदै छ । राजधानीको महत्त्वपूर्ण स्थानमा रहेको यो ठाउँमाथि स्थानीय समुदाय, सरकारी निकाय र

नारायणहिटीको थप जग्गा पनि अतिक्रमण

काठमाडौं, पुस २१। नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ । दुई पक्षीय सम्झौतामा दुई हजार १७० वर्ग फिट (करिब ६ आना मात्र)

६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण

काठमाडौं, साउन ३० । गाई आनुवंशिक स्रोत केन्द्र जिरीको नाममा रहेको ६ हजार ६३ रोपनी जग्गामा तत्कालीन गाउँपालिकाका कर्मचारी, स्कुलका प्रतिनिधि तथा स्थानीय जग्गा कारोबारीले अतिक्रमण गरी बस्ती बसालेको पाइएको

आठ हजार रोपनी जग्गा अतिक्रमित

काठमाडौं, फागुन १९ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष

जलजलामा १५ हजार रोपनी जग्गा अतिक्रमण

पर्वत, माघ १९ । पर्वतको जलजला गाउँपालिकामा १५ हजार रोपनीभन्दा बढी सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको छ । गाउँपालिका स्तरीय अनुगमन समितिले एक वर्षसम्म गरेको अध्ययनबाट सडकको छेउछाउ र खोला

खोलाको जग्गा व्यक्तिको नाममा, जग्गाधनी तनावमा

काठमाडौं, कार्तिक २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ ।