Logo

Tag: जडीबुटी कृषक

अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी

सिमकोट, चैत १। हिमाली जिल्ला हुम्लाका अधिकांश कृषकको मुख्य आम्दानीको स्रोत तरकारी बनेको छ । जिल्लामा बेमौसमी तरकारी उत्पादनका लागि अधिकांश कृषक तरकारी खेती गर्नतर्फ

विस्तृत पढ्नुहोस
जडीबुटीको बेर्ना बेचेर वार्षिक २० लाख रुपैयाँ आम्दानी

म्याग्दी, फागुन १७ । जिल्लाको बेनी नगरपालिका–९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायिक खेती गरेर वार्षिक २० लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेखि नजिकै पर्ने तोरीपानीका

भोजपुरका जडीबुटी कृषक मारमा

भोजपुर, २१ मंसिर । तिम्माका जडीबुटी कृषकले उत्पादित वस्तुले उचित मूल्य नपाएको बताएका छन् । पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा