काठमाडौं । कैलालीमा विप्लव नेतृत्वको पार्टीले प्रहरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। जनअदालतको नाम दिएर नेकपाले राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रहरी सहायक निरिक्षकलाई पक्राउ पुर्जी