काठमाडौं, १ असोज । प्रकृति पूजन निर्माण तथा सप्लायर्स प्रा.लि.का प्रमुख जनकराज घिमिरेले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणको पेटी ठेक्कामा आफूलाई फसाइएको बताएका छन् ।