काठमाडौं, २९ चैत्र । राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीको जलेश्वर अस्पताललाई कोरोनाको उपचारको लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन्
महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकाइका घाइते बढेका छन् । उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक एक दर्जन कुकुरले टोकेका घाइते उपचारका लागि आउने गरेका छन् । डा मृत्युञ्जयकुमार