काठमाडौ, चैत १९ । वैशाख ३ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेको छ। यसअघि नेपाल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ ।विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त