जाजरकोट, २४ कात्तिक । विसं १९९० माघ २ गते गएको भूकम्पबाट क्षति व्यहोरेको जाजरकोट दरबारले फेरि गत शुक्रबारको भूकम्पमा परी क्षति व्यहोरेको छ । हाल
तत्कालिन राजा हरी शाहले विसं १८२५ मा निर्माण भएको जाजरकोट दरबार मर्मत सम्भारको अभावमा जीर्ण बन्दै । तस्वीर : हेमन्त केसी