Logo

Tag: जाजरकोट भूकम्प

जाजरकोटको रामीडाँडा आसपास आज पुनः ३.४ रेक्टर स्केलको पराकम्प

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २० । जाजरकोटको रामीडाँडा आसपास आज बिहान ३.४ रेक्टर स्केलको परकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनसन्धान केन्द्रका अनुसार रामिडाँडा आसपास आज

विस्तृत पढ्नुहोस
जाजरकोट भूकम्प : आठविसकोटमा जिल्ला बाहिरका तीन जनाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम), २० कात्तिक । रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको

भूकम्प पीडितको गुनासो, ‘अझै राहत पाएनौ’

जाजरकोट, २० कात्तिक । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुप¥यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई

जाजरकोटका भूकम्पपीडितलाई राहतको अभाव कि वितरणमा समस्या ?

काठमाडौं, २० कात्तिक । प्रायःको घर छैन । भएकाको पनि धराप छ । अहिले नै जान्छ कि भरे जान्छ जस्तो छ । कात्तिक १७ मध्यरातको भूकम्पबाट चर्केको घर अनि बारम्बारको

तीन दिनभित्र भूकम्पपीडितले राहत पाइसक्छन् : प्रधानमन्त्रीका सल्लाहकार

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका निम्ति राहतको अभाव नभई वितरणमा समस्या रहेको बताएका छन् ।‘सुर्खेत, नेपालगन्ज, काठमाडौंबाट राहत

भाटभटेनीका सञ्‍चालक गुरुङद्वारा भूकम्प पीडितका लागि १ करोड ११ लाख रुपैयाँ प्रदान

काठमाडौं, कार्तिक २० । भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन्। सञ्‍चालक गुरुङले

बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

गलकोट । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ । यसक्रममा बागलुङका दश स्थानीय तहले एकमुष्ट ३० लाख राहत रकम प्रदान गर्ने भएका छन्

जाजरकोट भूकम्पः चिउरी गाउँको चोचे टोलका सबै घर ध्वस्त, तिहार मनाउन आएका व्यक्ति पनि बिदा भए

भेरीगङ्गा (सुर्खेत), १९ कात्तिक । जाजरकोट जिल्लाको नलगाड नगरपालिका–१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री

काठमाडौं, कार्तिक १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जाजरकोट र

भेरी नगरपालिकामा खुला क्षेत्रको अभाव भयो : मेयर घर्ती

काठमाडौं, १९ कात्तिक । जाजरकोटको भेरी नगरपालिकाका मेयर सीपी घर्तीले आफ्नो नगरमा खुला क्षेत्रको अभाव भएको बताएका छन् ।‘भूकम्पका कारण भेरी नगरपालिकाका वडा नं १, ३ र ४ अत्यन्त प्रभावित

सरकारले भूकम्पबाट घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौँ । सरकारले जाजरकोट भूकम्पबाट घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई नि:शुल्क उपचार गर्ने निर्णय गरेको हो । स्वास्थ्यमन्त्री मोहन

कर्णाली प्रदेश सरकारका तर्फबाट आजै राहत वितरण सुरु गर्छौं : मुख्यमन्त्री

काठमाडौं, १९ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आजबाट त्रिपाल, कम्बल र खाद्यान्न वितरण सुरु गरिने बताएका छन् । जाजरकोटमा प्रदेशका अर्थमन्त्री र रुकुमपश्चिममा