Logo

Tag: जाजरकोट भूकम्प

जाजरकोट र रुकुम पश्चिम जानेलाई नयाँबसपार्कबाट निःशुल्क बससेवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ कात्तिक । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ । काठमाडौँमा

विस्तृत पढ्नुहोस
भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

काठमाडौं, १९ कात्तिक। जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी

भूकम्पको दुःख र पीडामा एमाले जनता र सरकारको साथमा छ : आचार्य

काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका नेता निरज आचार्यले सरकारले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका निम्ति अविलम्ब राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् ।‘अस्ति मध्यरातिको भूकम्पमा परी जाजरकोटमा १०५ जनाको

जाजरकोट र रुकुम पश्चिम शोकमा : राहतका पर्खाइमा भूकम्पपीडित

सुर्खेत, कार्तिक १९ । जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको

खुला आकाशमुनि रात बिताउँदा…

जाजरकोट, कार्तिक १९ । शुक्रवार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रूपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था

भूकम्पपीडितलाई भोकभोकै र चिसोमा कठ्यांग्रिएर मर्ने स्थिति आउन दिँदैनौं : ऊर्जामन्त्री बस्नेत

काठमाडौं, १९ कात्तिक । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आज बिहान बस्ने मन्त्रिपरिषद्को बैठकबाट जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका निम्ति ठोस कार्ययोजना घोषणा गर्ने बताएका छन् ।‘अहिले बिहान क्याबिनेट बस्दै छ । विपद्

कर्णाली प्रदेशमा आज शोक बिदा

काठमाडौं, कार्तिक १९ । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिएको छ। शुक्रबार रातिको भूकम्पमा ज्यान गुमाएकाको सम्झनामा प्रदेशले आज शोक बिदा दिएको हो। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार

जाजरकोट केन्द्रविन्दु भएर फेरि दुईपटक भूकम्प

काठमाडौं, कार्तिक १९ । जाजरकोटमा फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर आज बिहान दुईपटक भूकम्प गएको हो ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा जाजरकोट भूकम्पप्रति दुःख व्यक्त, भने-हरसम्भव सहयोग गर्न तयार

काठमाडौं, कार्तिक १८ । भारती प्रधानमन्त्री नरेन्द्र मोदी जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले समाजिक सञ्जाल ट्विटरमार्फत भारत नेपाली जनताको दुःखको बेला साथमा रहेको बताउँदै हरसम्भव

देउवाद्वारा भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आग्रह

काठमाडौं, कार्तिक १८ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रविन्दु भएर गए राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखित

भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगे प्रधानमन्त्री प्रचण्ड (फोटोफिचर)

काठमाडौं, कार्तिक १८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित

भूकम्प प्रभावित क्षेत्रमा सरकारको प्राथमिकता : उद्धार र उपचार

काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर हिजो राति गएको ६.४ रेक्टर स्केलको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले उद्धार र उपचारलाई प्राथमिकता दिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद