Logo

Tag: जाजरकोट

जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, मंसिर १३ । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती

विस्तृत पढ्नुहोस
अझै स्टेचर र डोकोकै भरमा बिरामी

जाजरकोट, मंसिर ११ । जाजरकोटको ५० शय्याको एक मात्र जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि कल्लु ग्यारेज नेपालगन्जमा दुई वर्षदेखि थन्किएपछि सो अस्पताल एम्बुलेन्सविहीन भएको हो

कोरोना महामारी नियन्त्रणमा छ करोड खर्च

जाजरकोट, २५ असोज । कोरोना भाइरस महामारी रोगथाम तथा नियन्त्रणका लागि जाजरकोटका सात स्थानीय तहले असार मसान्तसम्म रु साढे छ करोड खर्च गरेको पाइएको छ । गत चैतदेखि असारसम्म क्वारेन्टिन

जुनीचाँदे गाउँपालिकाको बैठकमा हिंडेका वडाध्यक्षसहित पाँचजनाको जीप दुर्घटना मृत्यु्

जाजरकोट, २१ असोज । जाजरकोटमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जुनीचाँदे गाउँपालिका १ औलभीरमा आज भएको दुर्घटनामा उक्त गाउँपालिकाको वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित

कुटपिटबाट युवकको मृत्यु

जाजरकोट, १० असोज। यहाँ एक युवकको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीबार सामान्य वादविवाद हुँदा टालेलेगाउँका २२

जाजरकोटमा गिद्धका ४० गुँड भेटिए

जाजरकोट, २८ भाद्र । विश्वमै गिद्धको संख्या दिनप्रतिदिन घट्दै गइरहेको बेलामा जाजरकोटमा लोपोन्मुख गिद्धका ४० गुँड फेला परेका छन्। प्रकृति प्रेमी र जैविक विविधताका दृष्टीकोणले यो सुखद खबर हो। नेपाल

औषधि नहुँदा उपचारमै सकस

जाजरकोट, भदौ २६ । जिल्लाको जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएको छ । प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थादेखि मुख्य स्वास्थ्य संस्थामा समेत औषधि नहुँदा उपचारमा समस्या भएको छ । वडाहरूमा रहेका

भोक विरुद्ध सहायता अभियान जाजरकोटबाट शुरु

जाजरकोट, भदौ १९ । विभिन्न प्रकोपमा परेका र निम्न आर्थिक अवस्था भएका सर्वसाधारणलाई खाद्यान्न सहयोग गर्न थालिएको छ । ‘भोक विरुद्ध सहायता अभियान’ नारा दिएर जाजरकोटका सातै स्थानीय तहमा आवश्यक

सुत्केरीको मृत्यु, शिशुको अवस्था सामान्य

जाजरकोट, साउन २० । कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको

जाजरकोटमा बिषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, सात विरामी

जाजरकोट, १३ साउन । जाजरकोट कुशे गाउँपालिका १स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ भने सात जना सिकिस्त विरामी परेका छन् । च्याउँ खाएर कुशे गाउँपालिका १ स्याँक्रीका

छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको

जाजरकोट, असार २९ । बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन् । गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र

जाजरकोटमा पहिरोले विस्थापितको बिजोग

जाजरकोट, २९ असार । पहिरोले विस्थापित दानबहादुर नेपाली आइतबार दिनभर हेलिकप्टरको प्रतीक्षामा रहे। बारेकोट गाउँपालिका–४ मैनाका नेपाली हेलिकप्टरले खानेकुरा बोकेर ल्याउने आसमा थिए। तर, खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन