Logo

Tag: जाजरकोट

जाजरकोटको मुख्यद्वारमै खानेपानी छैन

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, १३ कात्तिक । जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मानिएको छेडाबजार जिल्लाका सबै ठाउँमा जाने व्यस्त बजार पनि हो । जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा रहेको

विस्तृत पढ्नुहोस
नदीले बगाएर ल्याएको काठ सङकलन

जाजरकोट नलगाड नगरपालिका ७ दल्लीका स्थानीयवासी भेरी नदीले बगाएर ल्याएका काठ घरमा ल्याउँदै । नदीमा आएको बाढीले बगाएर ल्याएको काठ सङकलन गरेर घर निर्माण र खाना पकाउन प्रयोग गर्दछन ।

मह प्रशोधन केन्द्र स्थापना

जाजरकोट,२४ भदौ । महको पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको नलगाड नगरपालिका–२ छेप्कामा मह प्रशोधन केन्द्र स्थापना भएको छ । नगरपालिकाका वडा नं १, २, ३ र ४ मा बढी मह

जाजरकोटमा पहिरा जाँदा तीन आमा छोरीको मृत्यु

जाजरकोट, १५ भदो । जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा

आन्तरिक सडक खोल्न स्थानीय सरकारलाई सकस

जाजरकोट, ११ भदौ । वर्षैपिच्छे निर्माण गरिएका यहाँका आन्तरिक सडक वर्षायाममा भत्किएका कारण स्थानीय सरकारलाई सडक खुलाउन सकस भएको छ । आन्तरिक स्रोत नभएका जिल्लाका स्थानीय सरकारलाई सडक खुलाउन समस्या

बस दुर्घटनामा तीनको मृत्यु

काठमाडौं । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना

प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

जाजरकोट, २३ साउन : जिल्ला प्रशासन कार्यालय जाजरकोटमा आजदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ । दैनिक दर्जनौँ सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान

स्थानीय सरकार: सदरमुकाम बसेर गाउँको बजेट सक्दै

कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र कुशेको भार्ममा भए पनि काम भने जाजरकोट सदरमुकामस्थित अध्यक्ष र उपाध्यक्षको घरबाट हुँदै आएको छ । गाउँपालिकाका अध्यक्ष हसरचन्द्र बस्नेत र उपाध्यक्ष रामछाया शाहीले आ–आफ्नो घरमा

बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल

जाजरकोट, ४ असार । भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन ९डिपिआर० तयार भएपछि करीब

काम नगर्ने निर्माण व्यवयासी कारवाहीमा

हेमन्त केसी : जाजरकोट, २३ चैत : जाजरकोट र डोल्पामा विकास निर्माणका काम लिएको वर्षो बिते पनि काम नगर्ने निर्माण कम्पनीमाथि कारबाही शुरु गरिएको छ । सहरी विकास तथा भवन

भरोसा बटुल्दै जाजरकोट अस्पताल

जाजरकोट, ९ फागुन । एक समय थियो, जाजरकोट अस्पताल भन्नबित्तिकै सामान्य उपचार हुँदैन भन्दै अस्पतालमा पाइलासमेत टेक्न स्थानीयवासी हिच्किचाउँथे । अहिले नयाँ व्यवस्थापन समिति पाएसँगै नयाँ सेवासुविधा थपिएपछि जिल्ला अस्पताल

चौबीस मुटुरोगीलाई गङ्गालालमा रिफर

जाजरकोट,४ फागुन / जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ । जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताउनुभयो