Logo

Tag: जाजरकोट

सातै स्थानीय तहमा नेकपाको भेला

जाजरकोट,२२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले जाजरकोटका सातै स्थानीय तहमा अगुवा कार्यकर्ताको भेला गर्ने भएको छ ।पार्टी एकता भएको लामो समयसम्म गाउँमुखी बन्न नसकेको

विस्तृत पढ्नुहोस
तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौँ,११ माघ ।जाजरकोटको जिल्लाको मछाइनामा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा चट्याङ पर्दा जाजरकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ । चट्याङले तीन दिनअघि मछाइनमा रहेको जिएसएम नमस्ते र स्काइ प्रविधिको टावरमा

दर्जन बढी विकास आयोजना अलपत्र

काठमाडौँ,६ माघ । वषांैदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर

जाजरकोटमा औषधि अभाव

जाजरकोट । यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ ।

पञ्चायतलाई बिक्री गरेको दरबार पुनःनिर्माणको पर्खाइमा

जाजरकोट । ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै गएको हो । राजा हरि

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार, आवास खर्च झुक्तानी लिने गरेको खुलासा !

जाजरकोट । यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले सदरमुकाममा

जोखिमपूर्ण जिन्दगी बिताउदै बालबालिका

जाजरकोट । कतै बाबुको मृत्यु हुँदा आमाले दोस्रो बिहे, त कतै बाबु पत्ता नलाग्दा यहाँका एक हजार पाँच सय बालबालिका जोखिमपूर्ण जिन्दगी बिताउन बाध्य भएको पाइएको छ । आमा, बाबाको

सफलताका कथाः खच्चड मालिकबाट गाडी मालिक बनेका हरु

जाजरकोट । जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् ।सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा

जाजरकोटमा पहिरोको जोखिम

जाजरकोट । जिल्लाका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौँको धनमाल र भौतिक संरचना नष्ट भएको छ । गत साउन ४ गते पहिरोले