जनकपुरधाम, १९ वैशाख : कोभिड–१९को जोखिमलाई ध्यान दिदैँ यहाँस्थित जानकी मन्दिरमा यसपटक माता जानकीको जन्मोत्सव जन्म संस्कारको विधि र पूजापाठमा मात्र सीमित गरिएको छ ।
जनकपुरधाम, १८ वैशाख : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्मालम्बीको आस्थाको केन्द्र माता जानकीको जन्मोत्सव अर्थात् जानकी नवमीका अवसरमा आज सम्पूर्ण नेपालीको दीर्घायु, सुस्वास्थ्य तथा उत्तरोतर प्रगतिको