जलेश्वर, ३ असोज । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ ।
पोखरा । पोखरामा बसोवास गर्दै आइरहेका तराईवासीमा जितिया पर्वको तयारीको रौनक देखिएको छ । सन्तानको दीर्घायुको कामना गर्दै मनाइने गरिएको यस पर्वमा तराईका विभिन्न जिल्लाबाट आएर परिवारसहित यहाँ बसोवास गर्दै