Logo

Tag: जिल्ला अदालत काठमाडौं

अरुण चौधरीलाई दुई दिनभन्दा बढी थुनामा नराख्न आदेश दिने न्यायाधीशको मुगु सरुवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २९ । जिल्ला अदालत काठमाडौंका न्यायाधीस यज्ञप्रसाद आचार्यको मुगुमा काज सरुवा गरिएको छ । बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित

विस्तृत पढ्नुहोस
दुई दिन भित्र अनुसन्धान नसके चौधरीलाई हाजिरी जमानीमा छाडन आदेश

काठमाडौं, माघ २३। जिल्ला अदालत काठमाडौंले अरुण चौधरीका सम्बन्धमा दुई दिन भित्र अनुसन्धानको प्रकृया नसके हाजिरी जमानीमा छाड्न आदेश गरेको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले २२ गते

अदालतबाट हत्कडीसहित भागेका थुनुवालाई सहयोग गर्ने ३ जनाविरुद्ध पनि मुद्दा दर्ता

काठमाडौं,१५ माघ । जिल्ला अदालत काठमाडौं परिसरबाट भागेका एक जना थुनुवालाई सहयोग गरेको आरोपमा तीन जनाविरुद्ध पनि मुद्दा दायर भएको छ । अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा

सन्दीप लामिछाने प्रकरण : आज अदालतले सजायँ तोक्दै

काठमाडौं, पुस २५ । । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने प्रकरणमा सजाय तोक्न आज पेसी तोकिएको छ । आज अदालतले कैद, जरिवाना र क्षतिपूर्ति

सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी

काठमाडौं, भदौ २१ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज फैसला पेसी तोकिएको छ। जिल्ला अदालत काठमाडौंले लामिछानेको मुद्दामा आजका लागि फैसला पेसी तोकेको हो। भदौ १० गते काठमाडौँ जिल्ला अदालतका

अभियोग पुष्टि भए सन्दीपलाई हुनसक्छ १० देखि १२ वर्षसम्म कैद

काठमाडौं, भदौ १० । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनवाइ अन्तर्गत सन्दिपको मुद्धा न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५

नागरिकता किर्ते मुद्दामा न्यायालयबाटै ढिलाइ

काठमाडौं, असार २९ । ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । यो कानुनको स्थापित सिद्धान्त हो । कानुनको सोही स्थापित सिद्धान्तलाई पुष्टि हुनेगरी जिल्ला अदालत काठमाडौंले झुटा विवरण पेस

नक्कली शरणार्थी प्रकरण: आज आदेश हुने

काठमाडौं, असार १ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ। प्रतिरक्षा बहस लम्बिएपछि पूर्वनिर्धारित समयमा थुनछेक आदेश सुनाउन असफल भएको जिल्ला अदालत

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनछेक आदेश हुन सकेन

नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ। प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इजलासले बुधबार थुनछेक आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण : पाँच कसुर आकर्षित हुने

काठमाडौं, जेठ ४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले हालसम्मको अनुसन्धान ‘संगठित अपराधसम्बन्धी’कसुरमा गरिरहेको छ। सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रूपमा ठगी गिरोह

लैनचौरस्थित प्रहरी हिरासतमा रात विताएका रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं, जेठ १ । नेकपा (एमाले)का सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई प्रह्रीले आइतबार साँझ

स्टाफ नर्स अनुपमा श्रेष्ठ मृत्यु प्रकरण बाबुछोरा प्रहरी नियन्त्रणमा

काठमाडौं, वैशाख २० । वीर अस्पतालमा कार्यरत नर्स अनुपमा श्रेष्ठलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरीले प्रेमी सुजन ढकाल र निजका बाबु मुरलीप्रसाद ढकाललाई नियन्त्रणमा लिएको छ । अनुपमाले गत