काठमाडौं, असोज १९ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज पुनः कर्फ्यु आदेश जारी गर्दै पाँच जना भन्दा बढी भेला हुन नपाइने जनाएको छ