काठमाडौं, पुस १८ । कैलालीमा एउटै रुखमा झुण्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार कैलारी गाउँपालिका–७, बसन्ताको खरौला सामुदायिक वनमा
गोदावरी, १७ फागुन: कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ
गोदावरी, १८ असोज: जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न मुद्दाका सात फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलारी गाउँपालिका–१ बस्ने विनोद चौधरी छन् । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला
कैलाली,भदौ २८ । जिल्लाको धनगढीमा रहेको दिनेश सञ्चारगृहमै गएर पत्रकारमाथि हातपात गर्नेलाई २४ घण्टाभित्र पक्राउ गर्न नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले प्रशासनलाई ‘अल्टिमेटम’ दिएको छ । पत्रकार महासङ्घ कैलाली शाखाको
सुदूरपश्चिम, २६ भदौ: जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा आज मृत्यु भएका युवकको हत्या गरिएको भन्दै मृतकका आफन्तले प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । चोरी मुद्धामा यही भदौ २२
चिप्लेढुङ्गा, ७ माघ : सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक कार्यालयले ट्राफिक कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पछिल्लो छ महिनाको तथ्याङ्कमा सवारी दुर्घटनामा ज्यान
बनेपा, १३ पुस : चौरीदेउराली गाउँपालिका–५ बहालटोलमा शनिबार दिउँसो एक पुरुष बाटोमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतावस्थामा फेला परेको शव रुकुम सानोभेरी गाउँपालिका–८ घर भई हाल चौरीदेउरालीमा
पोखरा, १० कात्तिक : जिल्ला प्रहरी कार्यालय कास्कीले १० लाख ५८ हजार ५१० रुपैयाँ नगदसहित नौ जना जुवाडे नियन्त्रणमा परेको छ । पोखरा महानगरपालिका– ६ पहारीमार्गस्थित छवि पौडेलले सञ्चालन गरेको
काठमाडौं, २ कात्तिक । कर्णाली राजमार्गमा राति १० बजेपछि गाडी चलाउन निषेध भएको छ । चाडपर्वको समयमा क्षमता भन्दा बढी यात्रु बोकेका गाडीबाट क्षति हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय
कैलाली । चितुवाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थान सहित चुरे गाउँपालिका-१ निगाली बस्ने ३२ वर्षीय रामबहादुर बिष्ट र
काठमाडौं, २३ जेठ । आज साँझ आएको हावाहुरीमा परी कैलालीमा एक जनाको निधन भएको छ। हुरीका कारण कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्याएको प्रहरी प्रशासनले जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा आजदेखि विद्युतीय ९डिजिटल० नागरिक वडापत्र सञ्चालनमा ल्याइएको छ । वडापत्रमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट सम्पादन हुने काम, काम गराउँदा लाग्ने तथा नलाग्ने शुल्क, गुनासो सुन्ने अधिकार,