Logo

Tag: जीवनबहादुर शाही

अग्निपीडितलाई राहत दिन मुख्यमन्त्री शाही मुगुमा

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, १ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही अग्निपीडितलाई राहत वितरण गर्न मुगु पुग्नुभएको छ । उनी नेपाली सेनाको हेलिकोप्टरमा खाद्यान्न, कम्बल, भाँडाकुँडा, त्रिपाललगायत

विस्तृत पढ्नुहोस
आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिनेछ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगुका आगलागी पीडितलाई राहत तथा पुनःस्थापना गरिने बताएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भने “मुगुको छाँयानाथ नगरपालिका– १ गमगढी बजारमा भएको

बाढीपहिरोबाट भएको क्षतिको मुख्य मन्त्रीद्वारा निरीक्षण

हुम्ला, २२ कात्तिक । प्रदेश नं ६ का मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्ला जिल्लामा हालैको वर्षाले पु¥याएको क्षतिको अवलोकन गरेका छन् । गत असोजदेखि कात्तिकसम्म आएको अविरल वर्षाका कारण खार्पुनाथ गाउँपालिका–६

चीनले अतिक्रमण गरेको भूमि फिर्ताका लागि दुई देशको संयुक्त कार्यदल निर्माणमा कर्णालीका मुख्यमन्त्री शाहीको जोड

काठमाडौं, २० कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले चीनले अतिक्रमण गरेको भूभाग फिर्ता गराउन आफू सशक्त रुपमा प्रस्तुत हुने स्पष्ट पारेका छन् । उनले आज ऋषि धमलासँगको अन्तवार्तामा सीमा

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेश

काठमाडौं, १६ कात्तिक । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । नेपाली काँग्रेसका प्रदेश सभा सांसद शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष दाबी पेश गरेका हुन् ।

‘मुख्यमन्त्री शाहीले आज बेलुकासम्म राजीनामा दिनुहुन्छ, अब म मुख्यमन्त्री बन्छु’ : जीवनबहादुर शाही

काठमाडौं, १५ कार्तिक । नेपाली कांग्रेसका कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीले आफ्नो प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज बेलुकासम्म राजीनामा दिने विश्वास लिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँग

माओवादीले कर्णाली प्रदेशमा मुख्यमन्त्री नछाड्ने, जीवनबहादुर शाहीलाई धक्का

काठमाडौं, १३ कात्तिक । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा मुख्यमन्त्री नछाड्ने भएको छ । महेन्द्रबहादुर शाहीले मुख्यमन्त्रीमा राजीनामा नदिने भएपछि वेटिङ मुख्यमन्त्री मानिएका नेपाली काँग्रेसका जीवनबहादुर शाहीलाई धक्का लागेको हो

‘आफ्नो भूमि र देशको अस्मितामाथि धावा गरेको चाहीँ टुलुटुलु हेरेर बस्न सकिदैन्’ : जीवनबहादुर शाही (भिडिओसहित)

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चीनसँगको नेपालको सिमा विवादलाई लिएर अध्ययन गर्न सरकारले समिति बनाएको भन्दै धन्यवाद दिएका छन् । आफूहरुले त

चीनले नेपाली भूमि मिचेको भन्दै सरकारले बनायो समिति (भिडिओसहित)

काठमाडौं, १७ भदौ । चीनले नेपाली भूमि मिचेको विषय कांग्रेसका नेताहरुले उठाउँदै आएका थिए । खासगरी नेपाली कांग्रेस कर्णाली प्रदेशका नेता जीवनबहादुर शाहीको नेतृत्वमा गएको टोलीले चीनसँगको नेपालको सिमा विवादको

‘चीनले नेपाली भूमि मिचेकै छ, १२ नम्बर पिलर नयाँ बनेको छ, फुटाईएको छ’ : शाही

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्व पर्यटनमन्त्री जीवन बहादुर शाहीले चीनले नेपाली भूमी मिचेकै दाबी गरे । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको

चीनसँगको सीमा मिचिएको छ, हामीसँग प्रशस्त प्रमाण छ- जीवनबहादुर शाही

काठमाडौं, २५ असोज । कर्णाली प्रदेशका नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले चीनले हुम्लामा सीमा मिचेको प्रमाण रहेको बताएका छन् । उनले सिमा मिचिएको प्रमाणहरु जम्मा गरिएको समेत बताए

कोरोना जित्न आत्मबल चाहिने रहेछ: नेता शाही

कर्णाली, ७ साउन : कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कोरोना जितेका छन् । सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९