Logo

Tag: जीवन बीमा कम्पनी

तीन जीवन बीमा कम्पनीको मर्जर, हिमालयन लाइफको नामबाट एकीकृत कारोबार शुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २७ । प्राइम लाइफ,गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्सबीच मर्जर पश्चात हिमालयन लाइफ इस्योरेन्सको नामबाट एकीकृत कारोबार शुरु भएको छ । तीन कम्पनीको

विस्तृत पढ्नुहोस
जीवन बीमा कम्पनीको नाफा घट्यो

काठमाडौं, जेठ २ । लामो समयदेखि निरन्तर बढ्दै आएको जीवन बीमा कम्पनीहरूको नाफा यसपालि भनेस्वाट्टै घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को तेस्रो त्रैमाससम्म आइपुग्दा मुलुकभित्र सञ्चालनमा रहेका

३५ प्रतिशत नेपालीमा पुग्यो जीवन बीमा

काठमाडौं, फागुन ३ । पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशत विन्दुले बढेको देखिएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो

असारमा औसतभन्दा ३ गुणा बढी बीमाशुल्क संकलन

काठमाडौं, साउन ८ । जीवन बीमा कम्पनीहरूले असार महीनामा औसतभन्दा बढी अर्थात् कुल १८ अर्ब ४८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा

जारी भएको भोलिपल्टै निर्देशिका संशोधन

काठमाडौं, असार २७ । बीमा समितिले जीवन बीमालेखसम्बन्धी जारी गरेको निर्देशिका २४ घण्टाभित्रै संशोधन गरेको छ । समितिले गत बुधवार जीवन बीमालेखसम्बन्धी पहिलोपटक निर्देशिका जारी गरेको थियो । त्यसको भोलिपल्ट

जीवन बीमालेखसम्बन्धी निर्देशिका जारी

काठमाडौं, असार २४ । बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका

११ महीनामा १ खर्ब जीवन बीमाशुल्क संकलन

विराटनगर, असार १७। चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी

सासु कोषविरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं, असार ११ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरूले योगदानमा आधारित सामाजिक सुरक्षा कोष (एसएसएफ) बारे आफ्ना सुझाव सम्बोधन नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका छन्

अभिकर्ताको कर्जा असुल गराउने मामलामा पछि हट्यो बीमा समिति

काठमाडौं, जेठ २४। बीमा अभिकर्ताहरूको चर्को विरोधपछि अन्ततः बीमा समिति अभिकर्ताहरूको कर्जा असुल गराउने सम्बन्धमा पछि हटेको छ । समितिले वैशाख २ गते एक परिपत्र जारी गर्दै अभिकर्ताहरूले लगेको कर्जा

१९ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको नाफा

काठमाडौं, जेठ ४। चालू आर्थिक वर्षको ९ महीनामा जीवन बीमा कम्पनीहरूले रू। ३ अर्ब २० करोड ८८ लाख खुद नाफा कमाएका छन् । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीले हालै

३२.१२ प्रतिशतले बढ्यो जीवन बीमा व्यवसाय

काठमाडौं, माघ १२ । कोरोना भाइरसका महामारीका बीच पनि चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ६ महीनामा बीमाशुल्क संकलन ३२ दशमलव १२ प्रतिशतले बढेको छ । कोरोना नियन्त्रण गर्न

कृषि बीमासम्बन्धी नयाँ निर्देशिका जारी: कुल व्यवसायमा ५५ कृषिबीमा अनिवार्य

काठमाडौं, मंसिर १७ । अब निर्जीवन बीमा कम्पनीहरूले कुल वार्षिक व्यवसायमा कृषिमा बीमाको अंश न्यूनतम ५ प्रतिशत अनिवार्य रूपमा पुर्‍याउनुपर्ने भएको छ । बीमा समितिले सोमवार कृषि तथा पशुपक्षी बीमा