काठमाडौं, मंसिर ४ । चालू आर्थिक वर्ष (आव) २०७७र७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २४ दशमलव २८ प्रतिशतले बढेको छ ।