काठमाडौं, २१ भदौ । विशेष छुटको अफरसहित चाबहिलमा जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ । दसैंको अवसरमा स्वदेशी कम्पनीहरुको संयुक्त आयोजनामा मेला सुरु भएको हो