काठमाडौं, पुस ६ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको चीनतर्फ नेपालको पर्यटन मार्केटिङ अर्थात् प्रचारप्रसार र प्रर्वद्धनको काम विगत २ वर्षदेखि ठप्प भएको छ
काठमाडौँ, १५ साउन। चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।