Logo

Tag: जेपी गुप्ता

मृत्यलोकबाट समृद्ध काँग्रेसी मित्रहरूमा…

-रिपोर्टर्स नेपाल/संवाददाता

जेपी गुप्ता : नेपाली राष्ट्रिय काँग्रेसको कुरा न गरौं। बि.स.२००७ पछि मातृका प्रसाद कोईरालाको सभापतित्व काललाई अपवाद मान्ने हो भने नेपाली काँग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया

विस्तृत पढ्नुहोस
यसरी सम्झिन मन लाग्यो गिरिजा दाजुलई ९९औं जन्मदिवसमा

जेपी गुप्ता : धेरै कुराहरू संझिन गार्हो भयो। खास गरी तिथी मितिहरू याद हुन्न्, कुरो पनि पुरानो भयो। कतिपय पुराना कुराहरू याद गर्न घटनाहरू, सन्दर्भहरू जोडेर जानु पर्छ। यसरी बिचार्दा

उपेन्द्र यादवबारे जेपी गुप्ताको कठोर टिप्पणी-आज पर्यन्त मुर्खहरुले उनीसँग लागेर आफ्नो समय बर्बाद गरे

काठमाडौं, १८ असार । पूर्वमन्त्री जेपी गुप्ताले जसपाका अध्यक्ष उपेन्द्र यादवबारे कडा टिप्पणी गरेका छन् । उनले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवको कार्यशैलीबारे प्रश्न उठाएको प्रसँग उठाउँदै

पूर्वमन्त्री गुप्ताको टिप्पणी : यो गठबन्धनको घाँडोले प्रधानमन्त्री देउवालाई ०५१ सालपछिको राज्य सञ्चालनको बाटोमा डोर्याएको देखिन्छ

काठमाडौं, २६ चैत्र । पूर्वमन्त्री जेपी गुप्ताले प्रधानमन्त्री शेरबहादुर देउवालाई अहिलेको गठबन्धनको घाँडोले ०५१ सालपछिको राज्य सञ्चालनको बाटोमा डोर्याएको टिप्पणी गरेका छन् । सरकारले गभर्नरबाट महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय

जेपी गुप्ताद्वारा जसपालाई ‘सिखण्डी’को संज्ञा, ओलीसँगको सहयात्रा ‘आत्मघाती’ हुने चेतावनी

काठमाडौं, ९ जेठ । पूर्वमन्त्री जेपी गुप्ताले जनता समाजवादी पार्टीलाई ‘सिखण्डी’ भनेका छन् । उनले जसपा मुलुकलाई दुर्भाग्यको खाडलमा धकेल्ने सिखण्डी बनेको टिप्पणी गरेका हुन् । आज ट्वीट गर्दै गुप्ताले

जेपी गुप्ताको प्रश्न : संघीयता न रहे जसपाको कहाँ औचित्य हुन्छ र ?

काठमाडौं, २० बैशाख । पूर्वमन्त्री जेपी गुप्ताले नेपालमा संघीयता नरहे जनता समाजवादी पार्टीको औचित्य नै नरहने टिप्पणी गरेका छन् । उनले लुम्बिनी प्रदेशको सन्दर्भमा मुख्यमन्त्री शंकर पोखरेल र जसपा पार्टी

ओली ठिक हुने हो भने नेपालले अकल्पित प्रतिलाभ पाउनेः जेपी गुप्ता

काठमाडौं, १६ वैशाख । पूर्वमन्त्री जेपी गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली ठिक हुने हो भने नेपालले अकल्पिन प्रतिलाभ पाउने टिप्पणी गरेका छन् । उनले ओलीलाई ठिक भइदिन आग्रह समेत गरेका

पूर्वराजा ज्ञानेन्द्रले हिन्दी जान्दिनँ भन्नु पाखण्डबाहेक केही हैन : पूर्वमन्त्री गुप्ता

काठमाडौं, २४ फागुन । पूर्वमन्त्री जेपी गुप्ताले पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको दार्जिलिङको भ्रमणको क्रममा पत्रकारसँग आफूले हिन्दी जान्दिन् भनेर दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । उनले ज्ञानेन्द्रले हिन्दी जान्दिनँ भन्नु

अब धार्मिक राष्ट्रवादको युग छायो : जेपी गुप्ता

काठमाडौं, २५ साउन । पूर्वमन्त्री जेपी गुप्ताले अब विश्वभरि धार्मिक राष्ट्रवादको युग छाएको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत गुप्ताले यस्तो बताएका हुन् । उनले लेखेका छन्,‘ट्रम्प, सि जिनपिङ दुबैमा

नेकपाको सर्वोच्च संगठन श्मसानमा पनि प्रणयको गीत गाउँदैछ : जेपी गुप्ता

काठमाडौं, १८ असार । पूर्वमन्त्री जयप्रकाश गुप्ताले विगतेको तीन महिनादेखि आन्तरिक किचलोले वर्तमान सरकार जनस्वास्थ्यप्रति पूरै उदासिन देखिएको आरोप लगाएका छन् । सामािजक सञ्जाल ट्विटरमार्फत गुप्ताले कोरोनाको चरम विनासको प्रक्षेपित

पूर्वमन्त्री जेपी गुप्तालाई मातृशोक

काठमाडौं, १४ फागुन । पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई मातृशोक परेको छ । उनकी आमाको ८४ वर्षको उमेरमा आज निधन भएको हो । गुप्ताले सामाजिक सञ्जालमा आमाको निधन भएको जनाइएका छन्