१८ भदौ: अजरबैजानले बिहीबार राष्ट्रपतिका इल्हाम अलीएभको एक प्रमुख विपक्षीलाई चार बर्ष तीन महिनाको जेल सजाय तोकेको छ । उनको दल र मानव अधिकारवादी समूहलाई
२ भदौ: पपुवा न्यूगिनीको लाई शहरमा जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको मङ्गलबार प्रहरीले पुष्टि गरेको छ । पपुवा न्यू गिनीको
एजेन्सी, ६ साउन । भारतका पूर्व प्रधामन्त्री राजीव गान्धीको हत्यामा दोषी ठहरिएकी नलिनी श्रीहरनले जेलमै आत्महत्याको प्रयास गरेकी छिन् । उनले सोमबार आत्महत्याको प्रयास गरेकी हुन् । नलिनीका वकिल पी
ब्राजिलमा एक ग्याङस्टारले जेलबाट भाग्नलाई गजबकै तरिका अपनाएका छन् । उनले अनेक जुक्ति लगाएपनि जेलबाट भने निस्कन सकेनन् । जेलबाट भाग्नलाई ती व्यक्ति आफ्नो असली रुपनै बदलेर बाहिर निस्किएका थिए
सिरहा, साउन ५ । जिल्लाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी
२७ असार : जेलमा भीडभाड हुँदा कोभिड–१९ सङ्क्रमण फैलिने डरमा अमेरिकाको क्यालिफोनिया राज्यमा आठ हजार कैदीलाई जेलमुक्त गरिएको अधिकारीहरूले बताएका छन् । क्यालिफोर्निया अमेरिकाको बढी प्रभावित राज्यमध्ये एक हो ।
यो दुनियामा अपराधीलाई जेलमा राख्नको लागि जेलको निर्माण गरिएको हुन्छ जहाँ कैदी सजाय भुक्तान गरिरहेका हुन्छन् । तर थोरै मात्र जेल हुन्छन् जहाँ कैदीहरु हासी खुशी हुन्छन् । वास्तवमा मेक्सिको
१७ असार : भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गर्ने गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछामार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा
बर्दिया, असार १० । बर्दियाका दुई महिलालाई भारतको बनारस लगेर बेचेका एक व्यक्तिलाई जिल्ला अदालत बर्दियाले बीस वर्ष जेल सजाय तोकेको छ । सिरहाको मिर्चैया नगरपालिका–१० का ३६ वर्षीय सञ्जितकुमार
काठमाडौँ, ३ असार । बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात
काठमाडौँ, ३० जेठ। कुवेतबाट आएको दोस्रो जहाजबाट थप १४९ जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । जजिरा एयरलायन्सको दोस्रो जहाज २ः०० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड भएको छ । अहिले फर्कने
२८ जेठ : अफगानिस्तानका विभिन्न जेलबाट मुक्त गरिएका लडाकूहरु फेरि पनि युद्धमैदानमा जान सक्ने अनुमान गर्न थालिएको बताइएको छ । अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ