कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिष चौधरी सनवोरा नदीले गर्दै आएको भू–क्षय रोक्नका लागि जैविक (वायोइञ्जीनियरिङ) तटबन्ध निर्माणमा अग्रसर भएर लागेका छन् ।