म्याग्दी, १८ चैत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ-पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ-महभिर-भिरकाटे-बैसरी-रातोपानी-पोखरेबगर-भुरुङ तातोपानी खण्डमा थप छ किलोमिटर सडक