Logo

Tag: ज्ञानेन्द्रबहादुर कार्की

हप्तामा दुई दिन बिदा दिनेबारे सरकारले अहिलेसम्म कुनै निर्णय गरेको छैन् : सञ्चारमन्त्री कार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ बैशाख । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सातामा दुई दिन बिदा दिनेबारे सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका

विस्तृत पढ्नुहोस
सबै मिलेर नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउनुपर्छः मन्त्री कार्की

काठमाडौं, २५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई दक्षिण एसियाकै समृद्ध मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासङ्घको प्रथम साधारणसभाको उद्घाटन गर्दै उनले

रेडियो नेपाललाई जतिसक्दो चाँडो ‘पिएसबी’ मा रुपान्तरण गरिनेछः सञ्चारमन्त्री कार्की

काठमाडौं, २० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले रेडियो नेपाललाई जतिसक्दो चाँडो सार्वजनिक प्रसारण सेवा ‘पिएसबी’मा रुपान्तरण गरिने बताएका छन् । रेडियो नेपालको ७२औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित

यी हुन् मन्त्रिपरिषद्ले गरेका १० निर्णय

काठमाडौं, १८ चैत्र । सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको आजदेखि हुने तीन दिन भारत भ्रमण मुलुकको हितमा केन्द्रीत रहने जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवत्ता ज्ञानेन्द्रबहादुर

चुनाव महासंग्राम होइन महाउत्सव हुनेछः सञ्चारमन्त्री कार्की

काठमाडौं १७ चैत्र । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वर्ष हुने तीनै तहको चुनाव महासंग्राम नभई महाउत्सव हुने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै चुनावले देशलाई

धार्मिक आस्थाकाआधारमा विभेद गर्नुहुँदैनः सञ्चारमन्त्री कार्की

इनरुवा, १३ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन

आवश्यकता र औचित्यको अधारमा गठबन्धन हुन्छः सञ्चारमन्त्री कार्की

इनरुवा, १२ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन् । सुनसरीको सदरमुकाम इनरुवामा आज रासससँग कुराकानी गर्दै उनले

अस्पताल सुधारका लागि पहल गर्छुः मन्त्री कार्की

इनरुवा, १२ चैत । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इनरुवास्थित सुनसरी जिल्ला अस्पताल सुधारका लागि आफूले सहयोग र पहलसमेत गर्ने बताए । आज बिहान अस्पताल अनुगमनपछि

बिमस्टेकमा प्रधानमन्त्री देउवा भर्चुल माध्यमबाट सहभागी हुने

काठमाडौं, ७ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट सहभागिता जनाउने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित

अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुक हुनेछ– सञ्चारमन्त्री कार्की

काठमाडौ, २७ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न

सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूतबीच एमसीसी कार्यान्वयनबारे छलफल

काठमाडौं, फागुन २५ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । आज बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

सञ्चारमन्त्री कार्कीको दाबी : चुनावसम्म नै यो गठबन्धन कायम रहन्छ (भिडिओसहित)

काठमाडौं, १९ फागुन । सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्नको लागि एमालेले जिम्मेवार भएर भूमिका खेल्नुपर्ने बताएका छन् । उनले संसद् सुचारु गर्नको लागि एमालेको शर्त मान्ने