Logo

Tag: ज्ञानेन्द्रबहादुर कार्की

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अभिन्न भूभाग हो : नेपाल सरकार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ माघ: नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित

विस्तृत पढ्नुहोस
खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ : सरकारका प्रवक्ता कार्की

काठमाडौँ, २९ पुस। नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको साथै खोप अभियान तीव्र गतिमा अगाडि बढेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौं, पुस २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमणको आशंकामा भेटघाट बन्द गरेका छन् । कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्की हाल आइसोलेसनमा बसेका छन । गठबन्धनका शीर्ष

‘अनलाइन मिडिया’लाई लोक कल्याणकारी विज्ञापन दिने तयारी भैरहेको छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ, १७ पुस। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा

निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न पनि सैद्धान्तिक स्वीकृति प्रदान

काठमाडौँ, १६ पुस: सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही पुस १४ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा

सुशासनका लागि सूचनाको हक जरुरी छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ, १२ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको दीगो शान्ति, सुशासन र विकासका लागि सूचनाको हक जरुरी भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘सूचनाको

चैतभित्र सबै नेपालीलाई खोपः मन्त्री कार्की

इनरुवा, पुस १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैतभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका छन् । सुनसरीमा आयोजित विकास निर्माणसँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गर्दै उनले

राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौँ, ९ पुस। राष्ट्रिय परिक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री

प्रतिनिधिसभा विघटन संविधानलाई असफल बनाउने खेल भएको मन्त्री कार्कीको भनाई

काठमाडौँ, ५ पुस। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अधिनायकवादतर्फ धकेल्न खोजेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको भ्रातृ

सूचना प्रविधिको क्षेत्रमा काम भइरहेको छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ, ३ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन् । लिभिङ विथ आइसिटीले शुक्रबार साँझ आयोजना गरेको आइसिटी अवार्ड–२०२१ समारोहलाई सम्बोधन गर्दै

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जनाको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिने

काठमाडौँ, २ पुस: सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिम पूर्वतयारी परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने १४ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न टोली गठन गर्ने

खाँण, कार्की र लेखकद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

काठमाडौँ, २५ मङ्सिर: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य, खुलाका लागि नेपाली कांग्रेसका नेताहरु बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन् । खाँण हाल गृहमन्त्री, कार्की