केआईसिंह गाउँपालिका– ५ रानागाउँका किसानले लगाएका ज्यानमारा भन्ने खुर्सानीका बिरुवा । गाउँपालिकाको आर्थिक सहयोगमा त्यहाँका किसानले अतिनै पिरो हुने ज्यानमारा खुर्सानीको खेती गर्दै आएका छन्