काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति निर्वाचनका विषयमा पार्टीभित्र कुनै छलफल नभएको खुलासा गरेका छन् ।