काठमाडौं,१५ जेठ (एजेन्सी)टर्कीमा रेसेप तय्यिप एर्दोगान फेरि राष्ट्रपति निर्वाचित भएका छन्। आइतबार भएको राष्ट्रपतिको दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धी केमाल किलिक्डारोग्लुलाई हराउँदै एर्दोगान थप पाँच वर्षका
एजेन्सी । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन्। टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर
एजेन्सी । टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले जनाएका छन्। बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको
एजेन्सी । पाकिस्तानले टर्कीएको भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री र चिकित्सा र उद्धार टोली पठाएको छ । सेनाले उद्धार विशेषज्ञहरू, स्निफर कुकुरहरू र खोज उपकरणहरू सहितको शहरी खोज र उद्धार
इस्तानबुल, ७ पुस । टर्कीले बिहीबार अफगानिस्तानका सत्ताधारी तालिवान नेतालाई विश्वविद्यालय शिक्षामा महिलालाई प्रतिबन्ध लगाउने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । गत वर्ष दुई दशकलामो युद्धपछि सत्तामा फर्किएपछि
एजेन्सी, २९ कात्तिक । टर्की (पुरानो नाम टर्की) को इस्तानबुलमा नोभेम्बर १३ मा भएको बम विस्फोटमा ६ जनाको मृत्यु भएको थियो । ८१ जना घाइते भएको बताइएको छ । एक
एजेन्सी, १९ जेठ । टर्कीले देशकै नाम परिवर्तन गरी टर्केई राखेकोमा संयुक्त राष्ट्रसंघले अनुमोदन गरेको छ । बुधबार राष्ट्रसंघले परिवर्तित नाम नै अनुमोदन गरेको हो । टर्कीका राष्ट्रपति इड्रोगेनले ६
टर्की, १४ चैत । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले सोमबार युक्रेन र रुस बीचको शान्ति वार्तालाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्न एक घण्टा लामो मन्त्रिपरिषद् बैठकको आयोजना गर्न लागेको यस
६ फागुन : टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको छ । सो सरकारले दिएको जानकारी अुनसार सन्
नर्वे र टर्कीले निकट भविष्यमा अफगानिस्तानमा तालिवानसँग वार्ता गर्ने अपेक्षा गरिएको स्पुतनिक समाचार एजेन्सीले अफगान मिडियालाई उद्धृत गर्दै जनाएको छ। तालिवानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी
२३ माघ : टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएका हुन् । उनले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको
एथेन्स [ग्रीस], २३ माघ: ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनी कोभिड-१९ सङ्क्रमित छन् । “म राष्ट्रपति @RTERdogan र उहाँकी श्रीमतीलाई