Logo

Tag: टिकटक

टिकटक पाकिस्तानमा पनि प्रतिवन्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

२४ असोज: सामाजिक सञ्जाल टिकटक प्रतिवन्ध लगाउने देशहरुको सूचीमा पाकिस्तान पनि थपिएको छ । चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशहरुले प्रतिवन्ध लगाइसकेकोमा शुक्रबारदेखि पाकिस्तानले

विस्तृत पढ्नुहोस
टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो

१२ असोज: अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् । राष्ट्रपति ट्रम्पको

अमेरिकामा टिकटक र वीच्याट आइतबारबाट प्रतिबन्ध

एजेन्सी, २ असोज । अमेरिकामा टिकटक र वीच्याटमाथि प्रतिबन्ध लागेको छ । आइतबारबाट लागू हुने गरी अमेरिकी जनतालाई टिकटक र वीच्याटबाट सन्देश आदानप्रदान गर्न र भिडियो पठाउन प्रतिबन्ध लगाएको जनाइएको

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

२९ भदौ: लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि

ट्रम्पद्वारा टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी

२६ भदौ: अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको

टिकटकले गर्दा नेपालमा इन्टरनेट ‘स्लो’

काठमाडौं, भदौ २१ । सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको

टिकटकले इन्टरनेटको गुणस्तरमा धक्का

काठमाडौं, भदौ १९ । टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका

टिकटकका प्रमुख कार्यकारी केभिन मायरले दिए राजीनामा

११ भदौ: लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख

टिकटकले ट्रम्पविरुद्ध कानुनी प्रक्रिया चाल्ने

बेइजिंग, ८ भाद्र । चिनिया भिडियो एप टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु माथि लगाएको प्रतिवन्धलाई चुनौति दिन कानुनी कारवाही चलाउने भएको छ । ट्रम्पले जारी गरेको कारोवार प्रतिवन्ध माथिको

टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन– विज्ञहरु

२४ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति

अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्न ट्रम्पद्वारा छ हप्ताको समयावधि

२० साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ नागरिकको स्वामित्वमा रहेको लोकप्रिय भिडियो सेयर एप्लिकेसन टिकटक अमेरिकी कम्पनीलाई बिक्री गर्न छ हप्ताको समयावधि दिएका छन् । राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकामा

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई

१७ साउन : अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् । उनले भने– हामीले यस विषयमा