तुलसीपुर, ३ चैत । वरिपरी टिनले बेरिएको छ । त्यही टिनले बेरिएको छाप्रोभित्र शिक्षकले विद्यार्थीलाई पढाइरहेका छन् । छाप्रोभित्र चैतको पारिलो घाम छिरेको छ ।