Logo

Tag: टीकापुर अस्पताल

टीकापुर अस्पतालमा सुत्केरीलाई झोला

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, मंसिर १४ । स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गरेका छन्। उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी,

विस्तृत पढ्नुहोस
टीकापुर अस्पतालमै सर्जरी सेवा : बिरामीलाई राहत

टीकापुर, ३१ साउन । कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ

टीकापुर अस्पतालमा चार वर्षको अवधिमा दुई हजार महिलाको पाठेघरको शल्यक्रिया

काठमाडौं, १९ फागुन । कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजारभन्दा बढी महिलाले शल्यक्रिया सेवा लिएका छन् । उक्त सङ्ख्या सुत्केरी सेवा र पाठेघरको शल्यक्रिया सेवा लिएका महिलाको मात्र हो

टीकापुर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा ठप्प

काठमाडौं, १३ असोज । कैलालीको टीकापुर अस्पतालका चिकित्सकहरुले आकास्मिक बाहेकका सबै सेवाहरु ठप्प पारेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि आक्रमणको श्रृङ्खला नरोकिएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प परेका हुन्

‘फार्मेसी’मा छुट्टाछुट्टै ‘काउन्टर’

काठमाडौँ,२५ माघ । कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन् । अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका

टीकापुर अस्पतालमा हाडजोर्नीको विशेषज्ञ सेवा

काठमाडौँ,२९ पुष । कैलालीको टीकापुर अस्पतालले हाडजोर्नीको समस्या भएका तीनदेखि चार बिरामीको दैनिक शल्यक्रिया गर्ने गरेको छ । अस्पतालमा गत वर्ष हाडजोर्नीको समस्या भएका पाँच सय ३७ जटिल तीन सय

फोहरबाट आम्दानी गर्दै टीकापुर अस्पताल

काठमाडौँ,२० पुष । टीकापुर अस्पतालले फोहर प्रशोधन गरेर कमाइ गर्न थालेको छ । कैलालीमा प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा सबैलाई चुनौति बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहर प्रशोधन गरेर आम्दानी लिन

टिकापुर अस्पताल भवन निर्माणमा लापरवाही

काठमाडौं, जेठ १८ । कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ । आर्थिक वर्ष २०७७/७८ मा रु दुई करोड विनियोजन भए पनि

टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडान अझै अनिश्चित

भजनी, १२ भादौ: टीकापुर अस्पतालमा जडान गरिने भनिएको अक्सिजन प्लान्टको काम अनिश्चितजस्तै बनेको छ । कोरोनाको दोस्रो सङ्क्रमणका बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा

टीकापुर अस्पतालमा सङ्क्रमितको सफल प्रसूति सेवा

टीकापुर, २२ जेठ: टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी ब्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरले सेवा दिएका हुन् ।

कोरोना संक्रमित सुत्केरीले जन्माईन स्वस्थ शिशु

कैलाली, २२ जेठ । टीकापुर अस्पतालमा कोरोना सङ्क्रमित महिलालाई प्रसूति सेवा दिइएको छ । सुत्केरी ब्यथा लागेर अस्पताल आएकी एक महिलालाई अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षित तवरले सेवा दिएका हुन्

टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान

लण्डन, १७ असार: कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै