एजेन्सी, १९ साउन । ब्राजिल टोकियो ओलम्पिक फुटबलको पुरुषतर्फको स्पर्धाको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै ब्राजिल
एजेन्सी, १९ साउन । टोकियो ओलम्पिकको ११औं दिन २६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज जिम्न्यास्टिक, एथलेटिक्स, बक्सिङ, साइक्लिङ, भारत्तोलन, कुस्तीलगायतका खेलहरुमा स्वर्णको छिनोफानो हुँदैछ । ४०० मिटर
१८ साउन: ओलम्पिक खेलकूद प्रतियोगिता सञ्चालन भइरहेको जापानका अरु चार क्षेत्रमा पनि सङ्कटकाल घोषणा गरिएको छ । यसअघि टोकियो र ओकिनावामा सङ्कटकाल लागू हुँदै आएकामा चिबा, कानागावा, सैतामा र ओसाकामा
एजेन्सी, १८ साउन । टोकियो ओलम्पिकको दशौं दिन पदक तालिकामा चीन अगाडि रहेको छ । चीनले २४ स्वर्ण जितेको छ । अमेरिकाले चीनलाई पछ्याउँदै २० स्वर्ण जितेको छ । जापानको
एजेन्सी, १७ साउन । टोकियो ओलम्पिकको १०० मिटर दौडको स्वर्ण पदक इटालीका ज्याकबल जितेका छन् । आज भएको प्रतिष्पर्धामा ज्याकबले निर्धारित दूरी ९.८० सेकेन्डमा पूरा गरेका थिए । अमेरिकाका फ्रेड
एजेन्सी, १७ साउन । भारतकी पी भी सिन्धुले टोकियो ओलम्पिकमा ब्याडमिन्टनतर्फ महिला एकल स्पर्धामा काँस्य जितेकी छिन् । उनले आज चीनकी ही बिङजिआओलाई सोझो सेटमा पराजित गर्दै काँस्य जितेकी हुन्
एजेन्सी, १७ साउन । टोकियो ओलम्पिकमा आज २५ स्वर्णका लागि प्रतिष्पर्धा चलिरहेको छ । आज एथलेटिक्स, स्विमिङ, साइक्लिङलगायतका खेलहरुमा स्वर्णका लागि प्रतिष्पर्धा भइरेहेको छ । सर्वाधिक स्वर्णका लागि चीन र
एजेन्सी, १६ साउन । विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिक टोकियो ओलम्पिकमा पदकविहिन भएका छन् । सर्वियाका जोकोभिक टेनिसको पुरुष एकलतर्फ स्पेनका पाब्लो कारेनो बुस्टासँग काँस्य पदकका लागि भएको
एजेन्सी, १५ साउन । टोकियो ओलम्पिकको सातौ दिन चीन, जापान र अमेरिकाले पदकको संख्या बढाएका छन् । चीनले १९ स्वर्ण जितिसकेको छ । जापानले १७ र अमेरिकाले १४ स्वर्ण जितेको
काठमाडौं, १५ साउन । टोकियो ओलम्पिकको सातौं दिन आज २१ स्वर्ण पदकको छिनोफानो हुने भएको छ । आज आर्चरी, ब्याडमिन्टन, साइक्लिङ, फेन्सिङ, जुडो, सुटिङ, स्विमिङ, टेबल टेनिस, टेनिसलगायत खेलका फाइनल
काठमाडौं, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा चीन शिर्ष स्थानमा उक्लिएको छ । छैंठो दिन पुग्दा चीनले १५ स्वर्ण, ७ रजत र ९ काँस्यका साथ शिर्ष स्थान बनाएको हो
एजेन्सी, १४ साउन । टोकियो ओलम्पिकमा पदक तालिकामा अमेरिका, चीन र जापानबीच तिव्र प्रतिष्पर्धा देखिएको छ । बिहिबार विहानसम्म तीनवटै देशले समान १३ वटा स्वर्ण पदक जितेका छन् । अमेरिकाले