Logo

Tag: टोकियो

विमानस्थलमा दुईवटा विमान ठोक्किए पछि…

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । टोकियोको हानेदा विमनस्थलमा शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन्। जापानको यातायात मन्त्रालयले जनाएअनुसार स्थानीय समय बिहान ११ बजे बैङ्ककका लागि

विस्तृत पढ्नुहोस
युगान्डाबाट भ्याक्सिन लगाएर टोकियो पुगेका ओलम्पिक खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी, ६ असार । टोकियो ओलम्पिकमा सहभागिताका लागि युगान्डाबाट उड्नुअघि उनको कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएको थियो । कोरोना भाइरसविरुद्धको भ्याक्सिन पनि लगाएका थिए । तर, टोकिया पुगेपछि परीक्षण गर्दा

१८ लाख डलरको हीरा चोरी

टोकियो, ८ कात्तिक । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ । यो हीरा राजधानी टोकियो बाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीका क्रममा

जापनमा ‘सूर्य इन्टरनेशनल अवार्ड’

सुर्य कर्पाेरेसन लिमिटेडले जापानको टोकियोमा ‘सूर्य इन्टरनेशनल अवार्ड’ को दोस्रो संस्करणको आयोजना गर्ने भएको छ । टोकियोलाई संसारको सबैभन्दा महँगो शहर मानिन्छ । सूर्य कम्पनीका अध्यक्ष बासुदेव लामिछानेले २४ भदौं

अमेरिका–जापान व्यापार वार्ता वासिङ्टनमा शुरु

टोकियो, १ वैशाख – संयुक्तराज्य अमेरिका र जापानबीच वासिङ्टन डिसीमा सोमबारदेखि व्यापार वार्ता शुरु हुँदैछ । दुबै देशबीच देखिएका व्यापारसम्बन्धी असमझदारी तत्कालै हल गर्ने उद्देश्यले वार्ता हुन लागेको हो ।